भ्याउनु
स.क्रि.
- कुनै काम गर्नाका निम्ति समय पाउनु वा फुर्सदले भेट्टाउनु; भियाउनु।
- गर्नुपर्ने काम गर्न योग्यता, सामर्थ्य आदि प्राप्त गर्नु।
- थालेको काम समयमै टुङ्ग्याउनु वा सक्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)