भ्याकभ्याक

क्रि.वि. [अ.मू. भ्याक्+अ (द्वि.)]

  1. बन्चरो, खुकुरी आदिले धमाधम काट्ने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)