भ्याङ्ले

वि. [भ्याङ्लो+ए]

  1. जिउडाल नमिलेको; छाँट नपरेको; ह्वार्लङ्गे।
  2. फुर्तिलो वा छिटोछरितो नभएको; लुगाफाटा राम्ररी नलाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)