भ्यात्ले

वि. [भ्यातल+ए]

  1. भ्यातल खाएर जीविका चलाउने; भ्यातलभन्दा अरू थोक खान नपाउने।
  2. मोटो र भद्दा; भ्याङ्ले (व्यक्ति)।
  3. छिटोछरितो वा फुर्तिलो नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)