भ्रममूलकवि. [सं.]मूल रूपमा भ्रम पार्ने; भ्रमका कारणले उब्जिएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)भ्रमण साधन भ्रमर