भ्रष्टाचार निवारण आयोग

ना.

  1. प्रशासनिक क्षेत्रबाट हुने भ्रष्टाचार, ढिलासुस्ती, घुसखोरी आदि निवारण गर्ने उद्देश्यले पहिले गठित विशेष समिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)