भ्राता

ना. [सं.]

  1. एकै गर्भबाट वा एउटै बाबुका छोरा भएर जन्मेका दाजु वा भाइ; सहोदर दाजु वा भाइ।
  2. बन्धुवर्ग।
  3. समान स्तरका पुरुषलाई सम्बोधन गरिने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)