भ्रातृत्व

ना.

  1. दाजुभाइमा रहने आत्मीयता; भ्रातृभावको सम्बन्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)