भ्रूमध्य

ना. [सं.]

  1. दुई आँखाका बिचको नाकको डाँडी निधारमा जोडिने ठाउँ; आँखीभुईँको जोर्नी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)