भ्वाँक्क

क्रि.वि.

  1. अधोवायु छोड्दा आवाज आउने गरी।
  2. मोटर आदिको हर्न बज्ने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)