भ्वाङ्ग/भ्वाङ्ङ
क्रि.वि. [अ.मू. भ्वाङ्+ग/ङ]
- ठुलो वा गह्रौँ वस्तु बजारिँदा शब्द आउने गरी।
- ठुलो र खाली भएको प्वालमा कुनै वस्तु बज्दा आवाज आउने किसिमले।
- ठुलो कुकुर एकैपल्ट भुक्दाको आवाज निस्केर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)