मकमक

क्रि.वि. [अ. मू. मक्+अ (द्वि.)]

  1. परेवा घुर्दाको आवाज निस्कने गरी वा सो घुराइको चालसँग।
  2. दाँत नहुँदा अलि अलि चपाएर।
  3. सर्दी, बाथ, जरो आदिले आङअठिङर दुख्ने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)