मकमकाउनु

अ.क्रि.

  1. सर्दी, बाथ, जरो आदिले आङअठिङर दुख्नु।
  2. मकमक हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)