मकवानी
वि. [मकवान (मकवानपुर) +ई]
- मकवानपुरसँग सम्बन्धित; मकवानपुरे।
- मकवानपुरको बासिन्दा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [मकवान (मकवानपुर) +ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)