मकाउनु
अ.क्रि.
- चिसो, पानी, माटो, धमिरा आदिका सम्पर्कले कुनै वस्तु गल्दै जानु; सड्नु; पुरानो हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)