मकुनु

ना. [सं. मत्कुण]

  1. छावाको उमेर नाघेको तर दाह्रो नआएको जवान हात्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)