मकै

ना. [सं. मर्कट > मक्कड > मक्कय]

  1. जुनेलाका आकारका पात हुने, चारदेखि दश फिटसम्म अग्लो र सुलुक्क परेको ठिङ्गो बोट हुने, सप्रिएमा दुईतीन घोगासम्म लाग्ने, घोगाका बाहिर खोस्टाले ढाक्ने र टुप्पामा जुँघा लाग्ने, खोयामा सेता- पहेँला रङका गेडा फल्ने एक बोट; बारीमा फल्ने मुख्य अन्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)