मखौरो

ना. [माखो+औरो]

  1. लौरीका टुप्पामा कागतका टुक्रा, घोडाका पुच्छरको रौँ आदि बाँधेर बनाइएको, झिँगा आदि धपाइने चमरजस्तो साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)