मख्ले

ना.

  1. चामल कुटेर वा पिँधेर बचेको कनिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)