मगही

वि. [प्रा. सं. मागधी]

  1. मगधप्रदेशमा हुने; मगध-प्रदेशसम्बन्धी।
  2. मगधवासी।
  3. मगधप्रान्तमा हुने, असल एक जातको पान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)