मङ्गलकारक/कारी

वि.

  1. मङ्गल वा भलाइ गर्ने; कल्याणकारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)