मङ्गलग्रह

ना.

  1. सौरमण्डलमा रहेको एक ग्रह; नवग्रहमध्येको एक ग्रह।
  2. शुभग्रह; कल्याणकारी फल प्रदान गर्ने ग्रह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)