मचक्क

क्रि.वि.

  1. कुनै ठाउँमा बलियो किसिमले खुट्टा टेक्ने गरी।
  2. गह्रौँ वस्तु लच्कँदाको आवाज निस्केर; मच्याक्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)