मच्याकमुचुक

क्रि.वि.

  1. लच्कने वा लच्कँदा शब्द आउने गरी।
  2. मिचामिच पार्ने गरी; मर्‍याकमुरुक।
  3. थिच्ने, किच्ने वा मिच्ने किसिमले; कच्याककुचुक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)