मजा

ना. [फा. मज]

  1. कुनै कामकुराको गराइ वा भोगाइमा मानसिक तथा भौतिक रूपले हुने रमाइलो; आनन्द; सुबिस्ता; सुख; मज्जा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)