मजाको
वि. [मजा+को]
- उत्तम र राम्रो; भनेसम्मको सुन्दर।
- मनपर्दो; आनन्ददायक; रमाइलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)