मजिटो/मजिठो
ना. [सं. मञ्जिष्ठा]
- पानका आकारका अलिक लाम्चा पात तथा अपामार्गको जस्तो डाँठ हुने, पहेँलो फूल फुल्ने र रातानिला र अन्य रङका मसिना फुल लाग्ने, रङ बनाउने काम लिइने र जरीबुटीमा उपयोग हुने एक जातको लहरो; त्यसै लहरामा फल्ने फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)