मजिस्ट्रेट

ना. [अङ्.]

  1. नगरको शान्ति-सुरक्षासम्बन्धी काम गर्ने र फौजदारी मुद्दामामिला हेर्ने सरकारी उच्च अधिकारी; जिल्लाधीश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)