मझेरी
ना. [माझ+एरी]
- घरभित्र चुलो, ओछ्यान र कोठाका अतिरिक्त खाली छोडिएको बिचको ठाउँ; छिँडीको भुईँ; मझेरो; मजेरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [माझ+एरी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)