मञ्चित

वि.

  1. रङ्गमञ्चमा खेलाइएको; प्रदर्शन गरिएको; अभिनीत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)