मञ्जुश्री
ना. [सं.]
- काठमाडौँ उपत्यकाका दक्षिणतिरको चोभार डाँडो काटेर पानी बगाई उपत्यकामा बस्ती बसाउने भनी किं वदन्ती चलेका एक बौद्धाचार्य महापुरुष; मञ्जुघोष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)