मटिया

ना. [माटो+इया? सं. मृत्तिका]

  1. माटाको सानो भाँडो (घैँटो, गोल्फु आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)