मटे

ना. [माटो+ए]

  1. माटाको सानो भाँडो वा भुँड्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)