मटेउलो

वि. [माटो+एउलो]

  1. मटिलो; मट्यौलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)