मठार

ना.

  1. कुनै वस्तुलाई हतियारले काटेर ठिक्क बनाउने काम; मठाराइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)