मडारिनु
अ.क्रि.
- छटपटी वा बेचैनीले अतासिनु।
- अकासमा घना बादल खुबसित खेल्नु।
- नदीको पानी जोडले उर्लीउर्ली बग्नु।
- मनमा नाना थरी कुरा खेल्नु।
- अरूको उन्नति वा वृद्धि देखेर मनमा डाहा हुनु; ईर्ष्या हुनु; इखिनु
- बटारिनु; उमेठिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)