मडार्नु

स.क्रि. [माड्+आर्+नु]

  1. कुनै चिज साह्रो वस्तु वा भुईँमा दल्नु; रगड्नु; माड्नु; दल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)