मडिलो
ना. [√ मल्लिँडो]
- घुम अड्याउनाका निम्ति टाउकामा अडाइने डोरी।
- परबरका आकारका फल फल्ने र गुन्दरका जस्ता गाना हुने एक जातको लहरो।
- धानसँगै फल्ने गुदी नभएको दाना; मल्लिँडो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)