मड्कनु

अ.क्रि. [सं. मर्दन+नु]

  1. कागज, कपडा आदिमा लगाइएको कलप, रोगन, पालिस, घोट आदि बिग्रनु; पुरानो भएर उज्जर नदेखिनु; घसिटिनु; मड्किनु; खुइलिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)