मड्किलो

वि. [मड्क+इलो]

  1. मड्किन वा घसिटिन लागेको; मड्किने अवस्थामा पुगेको; पुरानो हुँदै गएर उज्जर नदेखिने भएको; मड्किएको; घसिटिएको।
  2. मटकिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)