मड्क्याउनु
प्रे.क्रि.
- कागज, कपडा आदिको कलप, पालिस, घोट आदि बिगार्नु; घस्ट्याउनु।
- माटाको जस्तो रङ पार्नु; मड्किलो तुल्याउनु।
- उज्जरपन नष्ट पार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
प्रे.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)