मढी
ना. [सं. मण्डप]
- योगी, सन्न्यासीहरूको आश्रम; कुटी; मठ।
- नदीका किनारामा धार्मिक कृत्य गर्नाका निम्ति बनाइएको मण्डप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. मण्डप]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)