मणिभ

ना. [सं.]

  1. रासायनिक प्रक्रियाद्वारा प्रशोधित खनिज पदार्थ सुकाएर बनाइएको, मसिना चुच्चे कण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)