मण्डलेश्वर
ना. [सं.]
- कुनै एक मण्डलको शासक; सानो क्षेत्रको राजा।
- साधुसन्न्यासीहरूका सम्प्रदायको प्रमुख आचार्य; महामठाधीश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)