मतदान

ना. [सं.]

  1. निर्वाचनमा कुनै उम्मेदवारलाई मत दिने काम; भोट खसाल्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)