मताप

ना. [सं. मन्दताप]

  1. कमबेसी नभएको चाल; एकनासको गति।
  2. उग्र वा मन्द नभएको प्रकृति, आगो आदि; सरल स्वभाव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)