मतैक्य

ना. [सं.]

  1. कुनै विषयमा दुई वा दुईभन्दा बढी व्यक्तिका बिच हुने एकै मत वा राय; विचारको एकता वा समानता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)