मत्ताउनु
अ.क्रि. [सं. मत्त+आउ+नु]
- मत्त हुनु; मातिनु।
- मद चढ्नु; सेखी बढ्नु।
- उन्मत्त वा विक्षिप्त हुनु; बहुलाउनु।
- हात्तीको गण्डस्थलबाट मद फुट्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. मत्त+आउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)