मत्ता

ना. [सं. मत्त]

  1. गण्डस्थल फुटेर मद चुहिरहेको हात्ती; जवान हात्ती।
  2. भाले हात्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)