मत्त्याउनु

स.क्रि.

  1. फुरफुर्‍याउनु; पुलपुल्याउनु।
  2. मद चढाउनु; उन्मत्त पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)